Thursday, December 17, 2015

"भारतीय नाकाबन्दी": बिरोधमा चित्रकला

 "भारतीय नाकाबन्दी": बिरोधमा चित्रकला 


२०७२ मङ्सिर  २६ गते शनिबारका दिन  भक्तपुर दरवार क्षेत्रमा 'परिवर्तनका लागि एक्यबद्दता  ' नामक संस्थाले "भारतीय नाकाबन्दी"को बिरोधमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा राखिएका केहि चित्र...



































Saturday, September 26, 2015

रातो मछिद्रनाथको रथ गाबहालमा ...

रातो मछिद्रनाथको रथ मिति २०७२ साउन ८ गते शुक्रबार साँझ ललितपुरको गाबहाल ल्याई पुर्याईएको थियो  l आज  अर्थात २०७२ साउन ९ गते शनिबार,बिहान  गाबहालमा श्रद्धालु भक्तजनहरुको  निक्कै भिडभाड देखिन्थ्यो l त्यहि भिडभाडमा खिचिएका केहि फोटोहरु :





















Friday, April 24, 2015

सन्दर्भ जन आन्दोलन २०६२ / ०६३ : कलंकी अझै कलंकी नै छ....

कलंकी अझै कलंकी नै छ....
जन आन्दोलन २०६२/६३ को एउटा घटना सम्झिन पुग्दा आज भाबुक भए  l २०६३ बैशाख ७ शसत्र प्रहरीको गोलीबाट काठमाडौँ को कलंकीमा ३ जनाको ज्यान गयो l

आन्दोलनकारीहरुले कलंकीलाई ‘लोकतन्त्र चोक’ र ज्यान गुमाएका व्यक्तिहरुलाई सहिद घोषणा गरी सडकमै धुप बत्ति बालेर पुजा गरि ढोकेर सम्मान ब्यक्त गरिहेका थिए l

उक्त सम्बेदनशील क्षणको फोटो खिच्ने क्रममा मेरो गला अबरुद्द भाको जस्तो सास फेर्न गाह्रो जस्तो हुनुको साथै मेरा आँखाहरु रसाएका थिए l

त्यसै दिनकोको नवौ वर्ष पछी आज लोकतन्त्र दिवसको अवसरमा मैले खिचेका जनान्दोलनका फोटोहरु हेर्दै जानेक्रममा तिनै फोटोहरु देख्दा मन थाम्न गार्हो भयो l

तर के गर्नु बिडम्बना, सहिदको सपनाको त धेरै टाढाको बिषय भयो कलंकी अझै कलंकी नै छ ‘लोकतन्त्र चोक’ कायमै हुन सकेन l देशको अवस्थाको प्रतिबिम्ब ....