Friday, May 19, 2017

आम निर्वाचन २०१५ : संक्षिप्त टिपोट

यो सामाग्री मेरा पुज्यनीय पिता स्व. श्री सूर्यचन्द्रनन्द राजोपाध्यायज्यूको बि.स. २०१५ सालको डायरीबातट उधृत गरिएको हो l आम निर्वाचन २०१५संग सम्बन्धित व्यक्तिहरुको नामावली यसमा उल्लेख छ l राजनीति र निर्वाचनमा चासो राख्नुहुने महानुभावहरुको लागि उपयोगी हुनसक्ने भएकोले याँहा प्रस्तुत गरेको छु l  

स्व. श्री सूर्यचन्द्रनन्द राजोपाध्याय लामो समय सम्म राष्ट्रिय समाचार समिति(रा.स.स.)मा कार्यरत रहनुभएको थियो l वहाँ काठमाडौँ, पोखरा र सेती अंचलको धनगढीमा अंचल समाचारदाताको रुपमा कार्यरत रहनुभएको थियो l वहाँ पहिले सगमाथा सम्बाद समितिमा कार्यरत हुनुहुन्थ्यो l २०१८ सालमा स्थापित राष्ट्रिय समाचार समितिमा स्थापनाकाल देखिनै कार्यरत रहनुभई २०४९ सालमा अवकाश प्राप्त गर्नुभएको थियो l 


Photo : Sarvesh Raj Sharma