हिजो अर्थात् २०७४ फाल्गुन २२गते साँझ पख काम बिशेषले भक्तपुरको कमलविनायक पुगेको थिए l घुम्दै जादाँ नजिकै रहेको "कमल पोखरी" पुगियो l पोखरी त ठुलै रहेछ l नाम "कमल पोखरी" भए पनि त्यहाँ कमलको फूल त हैन पात सम्म पनि देखिएन l
पोखरीको पूर्बी भागबाट देखिएको सूर्यास्तको मनोरम दृश्यले थोत्रै मोबाईल फोन बाटै भए पनि कैद गर्न बाध्य बनायो l उक्त पोखरीको वरिपरी मानव निर्मित संरचनाहरु प्रकृति मैत्री र परम्परागत शैलीमा निर्माण गरिए यो पोखरी नेपालकै सुन्दर पोखरीहरु मध्येमा गणना सघाउ पुग्थ्यो l

No comments:
Post a Comment