नेपालको "रोम" उपनामबाट चिनेने ऐतिहासिक भक्तपुर शहर
उपत्यकाका तीन शहरहरु मध्ये सबैभन्दा सुन्दर र सफा शहरको रुपमा पनि चिनिन्छ l
म अहिले सम्म कति पटक भक्तपुर पुगे हेक्का छैन तर जति पटक पुगेको छु
सधै पहिलो पटक पुगेको जस्तो अनुभव मेरो छ l त्यो दरबार
क्षेत्र , पाँचतल्ले मन्दिर क्षेत्र, दतात्रय
मन्दिर क्षेत्र र पुराना आफ्नै मौलिक वास्तुकलाका अनुपम नमुनाहरु जति हेरे पनि
तृप्ति हुदैन l
तर हिजो अर्थात् २०७४ फाल्गुन २२ गते काम बिशेषले कमल विनायक जादाँ ब्रम्हायणी मन्दिर नजिक पुग्ने अवसर जुर्यो l भक्तपुर ऐतिहासिक, सुन्दर एबम सफा शहर हो भन्ने बिषयमा द्विविधा उत्पन्न गर्ने दृश्य मैले त्याँहा देखे l

भक्तपुर नगरपलिकाले क्षेत्रमा २०७४ माघ १५ गते "ब्रम्हायणी मन्दिर परिसर तथा खोला सरसफाई कार्यक्रम" गरेको थियो l
ब्रम्हायणी मन्दिर परिसर तथा खोला सरसफाई कार्यक्रम Photo: website of Bhaktapur Municipality |
No comments:
Post a Comment