“बागमतीमा पानी धेरै बगीसक्यो” भन्ने वाक्यांश धेरै पढियो र सुनियो
पनि l अब काठमान्डौको “रानीपोखरीमा पानी सुकाइएको धेरै भयो” भन्ने बेला आयो l
यस ऐतिहासिक रानी पोखरीले भूकम्पका धक्काहरु झेले र क्षती पनि भोग्यो l त्यो भन्दा बढी क्षति अहिले विभिन्न स्वार्थको चलखेलले पारेको l यस पोखरीमा तालाबन्दी, तर्क बितर्क एबम विवाद धेरै भए, जुन अहिले पनि जारी छ l भएको पानी सुकाइयो, माछाहरुको सरुवा गरियो l
यी हरेक गतिबिधीहरु टुलुटुलु हेर्न बिबश छन् “आँखाहरु” l
No comments:
Post a Comment